म्याग्दीमा ७२ वर्षीया हजुरआमाको हत्या गरेका आरोपमा नाती पक्राउ
kendrabindu.com · Mon Sep 07 11:19:15 GMT 2026

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनका नाती पक्राउ परेका छन् ।
प्रहरीका अनुसार सोमबार बिहान करिब ११ः३० बजे मनकुमारीमाथि उनकी छोरीका छोरा २६ वर्षीय आशिष बरुवालले धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते भएकी मनकुमारीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)