चोरीको ब्याट्री र मोटरसहित युवक पक्राउ
ratopati.com · Mon Sep 07 11:48:10 GMT 2026

मोरङ । मोरङमा चोरीका सामानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। रंगेली नगरपालिका-६ लव टोली बस्ने २६ वर्षीय सञ्जय मण्डललाई चोरीको ब्याट्री र मोटरसहित प्रहरीले नियन्त्रणमा लिएको हो।
आइतबार राति रंगेली नगरपालिका-६ थाना टोल बस्ने प्रमोद कुमार साहको घरअगाडि पार्किङ गरी राखिएको मे १ त ३०१२ नम्बरको ट्याक्टरमा जडान गरिएको १०० एम्पियरको लिभगार्ड कम्पनीको १ थान ब्याट्री चोरी भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)