भारतमा अर्को अपराध: पति मारेको आरोपमा प्रेमीसँगै महिला पक्राउ
barnanmedia.com · Thu Jun 19 22:04:21 GMT 2025

हनिमुनकै क्रममा पत्नीले प्रेमीसँग मिलेर राजा रघुवंशीको हत्या गराएको घटनाले हंगामा मच्चाइरहेको भारतमा अर्को त्यस्तै किसिमको अपराध सार्वजनिक भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय राज्य उत्तराखण्डस्थित नजिबाबाद-बुआखल राष्ट्रिय राजमार्गको अमसौदनजिकै सडक छेउमा पुरुष मृत भेटिएको घटनामा प्रहरीले बिहिबार प्रेमीसहित उनकै पत्नीलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)