मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साउनबाट अदालतमार्फत उपभोक्तालाई न्याय

gorkhapatraonline.com · Sat Apr 27 00:30:45 UTC 2024

काठमाडौँ, वैशाख १५ गते ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को साउनदेखि उपभोक्ता अदालत गठन गरी गुनासो सुनेर पीडित उपभोक्तालाई न्याय दिलाउन सुरु गरिने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)