मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विदेश मोहले ठगिने बढे

gorkhapatraonline.com · Thu Aug 10 05:23:26 GMT 2023

काठमाडौँ, साउन २५ गते ।

प्रतिष्ठित कम्पनीमा कम्तीमा एक लाख रुपियाँ पाउने प्रलोभन देखाएर गिरीले पीडित राजकुमार (नाम परिवर्तन) सँग दुई लाख रुपियाँ लिएर सम्पर्कबिहीन बने । यस्तैमा वैदेशिक रोजगारीमा साइप्रस पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सिन्धुली सुनकोशी–३ का राजन गिरीलाई काठमाडौँबाट पक्राउ ग-यो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)