यातायात व्यवसायीको घोषणा : विद्यार्थी छुट दिदैनौँ
nepalpress.com · Wed Apr 22 17:05:03 GMT 2026

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई कडा जवाफ दिँदै अबदेखि विद्यार्थीहरूलाई सार्वजनिक यातायातमा छुट नदिने घोषणा गरेको छ ।
यातायात व्यवस्था विभागले विद्यार्थी छुट उपलब्ध गराउन भनी पठाएको पत्रको प्रत्युत्तर दिँदै महासंघले राज्यले व्यवसायीलाई दिँदै आएको कर सहुलियत फिर्ता नभएसम्म कुनै पनि हालतमा विद्यार्थी छुट कार्यान्वयन नगर्ने अडान लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)