भ्रामक समाचार प्रकाशन प्रसारण नगर्न प्रहरीको आग्रह
ratopati.com · Wed Apr 22 17:48:35 GMT 2026

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सर्वसाधारणमा भ्रम सिर्जना गर्ने तथा शान्ति सुरक्षामा नकारात्मक असर पार्ने किसिमका कुनै पनि सामग्री प्रकाशन, प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
प्रहरीले सुनकोशी गाउँपालिका–३ का श्रीकृष्ण विकको मृत्यु भएको घटनासँग सम्बन्धित तथ्यहीन, भ्रामक र अनर्गल प्रचार भएकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)