मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रस्ताव पुग्यो भौतिक मन्त्रालय, फेरि सार्वजनिक यातायातको भाडा बढाउने प्रयासमा सरकार

barnanmedia.com · Wed Apr 22 22:29:00 GMT 2026

सार्वजनिक सवारी साधनको भाडा पुन बढाउने गृह कार्यमा सरकार पुन: अघि बढेको छ।

वैज्ञानिक प्रणाली अनुसार सार्वजनिक यातायातको भाडा समायोजन भएको दुई साताको अवधिमा यातायात व्यवस्था विभागले पुन: भाडा बढाउने प्रस्ताव तयारी गरि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)