मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इनरुवामा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद

barnanmedia.com · Thu Jun 04 06:05:17 GMT 2026

सुनसरीको इनरुवा नगरपालिका–६ स्थित सीतल सेकुवा कर्नरमा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले गएराति छापा मार्दा उनीहरूलाई तासको खालबाट नियन्त्रणमा लिइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)