ratopati.com·१५ घण्टा अघिकोशीमा गगन क्याम्प बलियो बन्दै, देउवा–शेखर पक्ष रक्षात्मक !
विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भीम पराजुलीले केही दिन अघि आफू संस्थापन पक्षमा समाहित भएको स्टाटस लेखे । उनले लेखेको स्टाटसमा चारतारे झण्डा र रूख जहाँ हुन...