ratopati.com·६ दिन अघिएसियाली खेलकुद : १३ वर्षीया यु जिदीले जितिन् कीर्तिमानी स्वर्ण पदक
टोकियो । चीनकी १३ वर्षीया स्कुले छात्रा यु जिदीले एसियाली खेलकुदको पहिलो दिन २०० मिटर बटरफ्लाईमा कीर्तिमानी स्वर्ण पदक जितेकी छन्। कीर्तिमान बनाएर स्वर्ण पदक हात पारेपछि पनि उनले आफ्नो प्रदर्शनलाई...