annapurnapost.com·५ दिन अघिबक्सिङमा नेपालकी रमिशा पराजित
काठमाडौं : २० औं एसियन गेम्स २०२६ अन्तर्गत बक्सिङ विधाको ५१ केजीमा प्रतिस्पर्धामा रमिशा श्रेष्ठ भियतनामकी एनगुएन थि टामसँग ५–० ले पराजित भएकी छन्। जापानको नागोयाको निशो जिम्यानिउममा रमिशा सहजै पराज...