ratopati.com·३ हप्ता अघितस्बिरमा हेर्नुहोस्, बुढीगण्डकीमा आएको बाढीले गोरखामा पुर्याएको क्षति
गोरखा । गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाका विभिन्न बस्ती र बजारमा ठुलो क्षति पुर्याएको छ। बाढीले घर, पसल, गोदाम र अन्य भौतिक संरचनामा क्षति पुर्याउनुका साथै आरुघाट गाउँपालिकास्थि...