gorkhapatraonline.com·४ दिन अघिलागु औषधसहित युवक पक्राउ
ताप्लेजुङमा खैरो हेरोइनजस्तो देखिने लागु औषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–७ निवासी १९ वर्षीय आशिष लिम्बू रहेका छन् । उनलाई फुङ्लिङ नगरपालिका–४ स्थित तोक्मेडाँडा ...