nagariknews.nagariknetwork.com·१ हप्ता अघिएसियाली खेलकुद : मीनबहादुर तामाङ सेमिफाइनलमा पराजित
जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत करातेको पुरुष ६० केजीमुनिको तौल समूहमा नेपालका मीनबहादुर तामाङ सेमिफाइनलमा पराजित भएका छन्। सेमिफाइनलमा मीनबहादुर कुवेतका अब्दुल्लाह शाबानसँग १०-०...