
काठमाडौं। नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को अध्यक्षमा आभूषण ज्योति कंसाकार चयन भएका छन्। मञ्चको २२औँ वार्षिक साधारणसभाले कंसाकारको नेतृत्वमा नयाँ राष्ट्रिय कार्यकारी परिषद् निर्वाचित गरेको हो। ...

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को अध्यक्षमा आभूषण ज्योति कंसाकार चयन भएका छन्। मञ्चको २२औँ वार्षिक साधारणसभाले कंसाकारलाई अध्यक्षमा चयन गरेको हो। कंसाकार नेपालको ठूलो ई–कमर्स कम्पनी ...