ratopati.com·४ दिन अघिकर्णाली याक्सले गुमायो ६ विकेट
काठमाडौँ। कर्णाली याक्सका अबकर अलि र गुलशन झा पनि आउट भएका छन् । अलि हरमित सिंहको बलमा एलबीडब्ल्यू आउट भएका हुन्। यस्तै झा ९ बलमा १२ रन बनाएर आउट भएका हुन्। नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो सं...