himalpress.com·११ घण्टा अघिआर्थिक वर्ष सुरु भएको एक महिनापछि धरानले ल्यायो बजेट
इटहरी- कार्यवाहक मेयर र वडाध्यक्षबीचको विवादका कारण झन्डै डेढ महिना रोकिएको धरान उपमहानगरपालिकाको बजेट अन्ततः नगरसभाबाट पारित भएको छ। लामो समयको राजनीतिक र कार्यपालिकागत गतिरोधपछि पारित भएको धरानक...