gorkhapatraonline.com·३ हप्ता अघिदुई सय बढी खोप केन्द्रबाट किशोरीलाइ एचपीभी खोप लगाउन सुरु
सल्यानमा दुई सय बढी खोप केन्द्रबाट किशोरीहरुलाइ पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाउन सुरु गरिएको छ । यस वर्ष जिल्लाका दश पालिकामा दुई हजार ३६७ जना किशोरीहरुलाइ...