khabarhub.com·४ दिन अघिअफगान-पाक सीमामा फेरि तनाव
इस्लामावाद- पाकिस्तानका स्थानीय अधिकारीहरूले अफगानिस्तानको सेनाले रातभर पाकिस्तानी सीमा चौकीमा मोर्टार तथा अन्य भारी हतियारबाट गोलाबारी गरेको बताएका छन् । अफगानिस्तानले भने आफ्ना सुरक्षाकर्मीले त्य...