ratopati.com·६ दिन अघि‘एफ्लाटोक्सिन’ भेटिएपछि २० केजी ‘तिखालाल’ खुर्सानीको धुलो नष्ट
काठमाडौँ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–२ स्थित श्री बीआईईटी’ उद्योगद्वारा उत्पादित ‘तिखालाल’ ब्रान्डको धुलो खुर्सानीमा अत्यधिक मात्रामा हानिकारक विषक्त तत्त्व (एफ्लाटोक्सिन) भेटिएपछि २० किलोग्...