ratopati.com·६ दिन अघिनार्कमा राजनीतिक हस्तक्षेप रोक्न छुट्टै ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा हुने राजनीतिक हस्तक्षेप र अव्यवस्थित कर्मचारी भर्ना प्रक्रिया रोक्न छुट्टै ‘कृषि अनुसन्धान सेवा आयोग’ गठन गर्नुपर्ने माग उठेको छ । सोमबार सिंहदरबा...