khabarhub.com·१० घण्टा अघिनिर्यातभन्दा आयात पाँचगुणा बढी
काठमाडौं– दमौली गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीस्थित कृषि तथा पशुपक्षी नियमन इकाइबाट पछिल्लो छ महिनाको अवधिमा निर्यातभन्दा आयात पाँचगुणाले बढी भएको छ । इकाइबाट प्राप्त तथ्यांकअनुसार ५४२ मेट...