nepalpress.com·२ दिन अघिसेनेगलको तटनजिक आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा ३४ जनाको मृत्यु
काठमाडौं । पश्चिम अफ्रिकी मुलुक सेनेगलको तटनजिक आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । सेनेगलको समाचार एजेन्सी एपीएसले एक सरकारी अधिकारीलाई उद्धृत गर्दै उक्त जानकारी दिएको ...