ratopati.com·४ दिन अघिटेलिभिजनका ‘राम’ अरुण गोविल अब राजा दशरथको भूमिकामा
मुम्बई । रामानन्द सागरको चर्चित टेलिभिजन शो ‘रामायण’मा भगवान् रामको भूमिका निभाएर अपार लोकप्रियता हासिल गरेका अभिनेता अरुण गोविल अब राजा दशरथको अवतारमा पर्दामा देखिने भएका छन्। उनी निर्देशक नितेश ...