clickmandu.com·४ दिन अघिसन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण
एजेन्सी । एसियाली विकास बैंक (एडीबी) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । बुधबार सार्वजनिक गरिएको ‘एसियन डेभलपमेन्ट आउटलुक (एडीओ) सेप्टेम्बर २०२६’ प्...