ajakoartha.com·१ दिन अघिनेपाली सेनामा जागिरको अवसर, २८० अधिकृत क्याडेटका लागि दरखास्त आह्वान
काठमाडौं- नेपाली सेनाले अधिकृत क्याडेट (सहायक सेनानी) पदमा २८० जनाका लागि दरखास्त आह्वान गरेको छ। खुलातर्फ १४६ तथा महिला, आदिवासीरजनजाति, मधेसी, दलित, पिछडिएको क्षेत्र र सैनिकका सन्ततिका लागि समावे...