ratopati.com·३ दिन अघिचोटका कारण सिन्नर सिनसिनाटी ओपनबाट बाहिरिए
काठमाडौँ । विश्व नम्बर एक टेनिस खेलाडी जानिक सिन्नरले दाहिने घुँडाको चोटका कारण सिनसिनाटी ओपनबाट आफ्नो नाम फिर्ता लिएका छन् । इटालियन खेलाडी सिन्नर स्वयंले आइतबार एटीपीको आधिकारिक वेबसाइटमा विज्ञप्...