gorkhapatraonline.com·५ दिन अघिलालपुर्जा माग्दै बादी समुदाय
सल्यान, कात्तिक २० गते । पुस्तौँदेखि बसोबास गर्दै आएको जग्गाको स्वामित्व नपाउँदा असुरक्षित महसुस गर्दै आएका सल्यानको छत्रेश्वरी गाउँपालिका–६, लान्तीका बादी समुदायले लालपुर्जाको माग गरेका छन् । लाम...