annapurnapost.com·११ घण्टा अघिसल्यानको बालुवासंग्रहीमा बोलेरो जीप भेरीमा खस्यो,दुई जना बेपत्ता
वीरेन्द्रनगर : सुर्खेत र सल्यानको सिमानामा पर्ने बालुवासंग्रहीमा बोलेरो जीप भेरी नदीमा खस्दा दुईजना बेपत्ता भएका छन् । लु १ ज ३०२२ नम्बरको बोलेरो जीप भेरी नदीमा डुबेको हो । कर्णाली प्रदेश प्रहरी प्...