हेटौँडाको प्रसिद्ध बनस्खण्डी मन्दिर परिसरमा रहेको उद्यान । बजारबाट नजिकै रहेको मन्दिरको उद्यानमा विशेष गरी सार्वजनिक बिदा र हरेक दिन बिहान बेलुका चहलपहल हुने गर्दछ । तस्बिरः वासुदेव पौडेल/रासस #बा...