khabarhub.com·१४ घण्टा अघिट्रकको ठक्करबाट मोटरसाइकल चालक तिमिल्सिनाको मृत्यु
काठमाडौँ– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मा आज बिहान ट्रकको ठक्करबाट सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ की गीता तिमिल्सिनाको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जडीबुटीबाट...