lokaantar.com·८ घण्टा अघिसोलुखुम्बु हेलिकोप्टर दुर्घटना : मृतक र घाइते विदेशी नागरिकको पहिचान खुल्यो
सोलुखुम्बुको फेरिचे हेलिप्याडमा आज बिहान दुईवटा हेलिकोप्टर ठोक्किँदा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। मृत्यु हुनेमा ४७ वर्षीय भारतीय नागरिक बसन्तकुमार बालारामाडु रहेका छन्। जिल्ला प्रहरी कार...