kendrabindu.com·३ घण्टा अघि३६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा २६ वर्षीय युवक पक्राउ
बझाङ । बझाङमा ३६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मष्टा गाउँपालिका–१ घचाया निवासी २६ वर्षीय बसन्त ओखेडा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्...