gorkhapatraonline.com·५ दिन अघितानसेनमा एम्बुलेन्स सेवा
तानसेनको आधारभूत स्वास्थ्य केन्द्र र नेपाल परिवार नियोजन सङ्घले संयुक्त रुपमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । आधुनिक ‘ख’ वर्गको एम्बुलेन्स सञ्चालनमा ल्याइएको तानसेन नगरपालिकाले जनाएको छ । ...