nepalpress.com·५ दिन अघिबस्तरमा सुरक्षाकर्मीसँग दीपावली मनाउन पुगेका मोदीले ‘दिमागी नक्सल’बारे के भने ?
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छत्तीसगढको बस्तरमा सुरक्षाकर्मीसँग दीपावली मनाएका छन् । यस क्रममा उनले बस्तरको करनपुरस्थित कोब्रा अपरेसन बेसको भ्रमण गर्नुका साथै सहिद सुरक्षाकर्मीह...