ratopati.com·६ दिन अघिभुवन केसीले १० वर्षपछि किन गरे निर्देशनमा कमब्याक?
काठमाडौँ । नेपाली फिल्म क्षेत्रका अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी एक दशकपछि पुनः निर्देशनमा फर्किएका छन्। वि.सं. २०७२ मा सफल फिल्म 'ड्रिम्स' निर्देशन गरेका केसी अहिले नयाँ फिल्म 'बाटुलो ज...