bishowkhabar.com·१० घण्टा अघिबलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार
काठमाडौं- बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा आइतबार साँझ अज्ञात आक्रमणकारीहरूले गोली प्रहार गरेका छन्। बीबीसी न्युज मराठीका अनुसार मुम्बईको विले पार्ले पश्चिमस्थित जुहू थाना क्षेत्रभित्र...