himalpress.com·५ दिन अघि३ भारतीय मोटरसाइकल एकैठाउँमा ठोक्किँए, एक युवाको निधन
काठमाडौँ- नवलपरासीमा भारतीय नम्बरका तीनवटा मोटरसाइकल एकैठाउँमा ठोक्किँदा एक युवकको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन्। नवलपरासी पश्चिम, पाल्हीनन्दन गाउँपालिका ३ बेलशपुरस्थित बेलशपुर गोपिगञ्...