gorkhapatraonline.com·६ दिन अघिशताब्दी पार गरेका हुमेन कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा
म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली निवासी १०३ वर्षीय भैरवबहादुर हुमेन नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन हुनुभएको छ। शताब्दी पार गर्नुभएका हुमेनको राजनीतिक सक्रियता र पार्टीप्रतिको निरन्त...