ratopati.com·६ दिन अघिडडेल्धुरामा करिब ८० प्रतिशत वडामा वडा अधिवेशन सम्पन्न
धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत डडेल्धुरामा करिब ८० प्रतिशत वडामा वडा अधिवेशन सम्पन्न भएको जिल्ला सभापति भीमबहादुर साउदले बताएका छन्। सभापति साउदका अनुसार जिल्लाका अधिकांश वडामा अ...