nagariknews.nagariknetwork.com·३ दिन अघिताप्लेजुङमा घण्टाकर्ण पर्व मनाइयो, सुरु भयो लाखे नाच
ताप्लेजुङमा मंगलबार परम्परागत रूपमा घण्टाकर्ण पर्व मनाइएको छ। नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङले शुभकामना आदान–प्रदानसहित फुङलिङ–जौवारीस्थित भीमसेनथान मन्दिर परिसरमा पूजा गरी पर्व मनाएको हो...