kendrabindu.com·१ दिन अघिकिन ट्राेल बनिरहेका छन् रवि किशन ?
काठमाडौँ । भोजपुरी सिनेमाका सुपरस्टार तथा भारतीय जनता पार्टी (भाजपा) का सांसद रवि किशन यतिबेला राजनीतिभन्दा बढी सामाजिक सञ्जालमा छाएका छन्। उनका पुराना अन्तर्वार्ता, पोडकास्ट र भिडियो क्लिपहरूमा बन...