nagariknews.nagariknetwork.com·४ दिन अघि४६ वर्षीय पुरुषको हत्या अभियोगमा १९ वर्षीय युवक पक्राउ
सोलुदुधकुण्ड नगरपालिका–११ गन्जे डाँडामा ४६ वर्षीय तोई बहादुर कटवालको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले १९ वर्षीय भुवन सिंह कार्कीलाई पक्राउ गरेको छ। सोही नगरपालिकाको राम्पा बस्ने रोशन भन्ने भु...