ratopati.com·३ दिन अघिसुतिरहेका बेला एक्कासि हँसिया प्रहार, १ जनाको मृत्यु
दैलेख । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका—४, धनकोटमा आइतबार बिहान एक जना व्यक्तिले अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेको घटनामा घाइते भएकी बीमा पुनमगरको मृत्यु भएको छ । उक्त वडाका वडाध्यक्ष केहेरस...