nepallive.com·९ हप्ता अघिप्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना
काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सरकारले उद्योगहरू सञ्चालनमा ल्याएको दाबी गरेकामा खुला अर्थतन्त्रका पक्षधरहरूले कटाक्ष गरेका छन्। पूर्वमुख्यसचिव तथा अर्थविद् डा. बिमल कोइरालाले हेटौ...