१९औँ एसियाली खेलकुदमा नेपाली कराते टोली पदकको आशासहित अघि बढिरहेको थियो। टोलीका कप्तान विप्लवलाल श्रेष्ठतिर सबैको नजर थियो। पुरुष ८४ केजी तौल समूहको कुमुतेमा उनले पहिलो खेलमै ताजकिस्तानका उमेद साफा...