bishowkhabar.com·६ दिन अघित्रिपुरेश्वर बस आगलागी : चालकको ९० प्रतिशत शरीरमा जलन, बाँच्ने सम्भावना न्यून
काठमाडौं– काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा घाइते भएका २५ वर्षीय चालक दावा लामाको शरीरको ९० प्रतिशत भाग जलेको छ । कीर्तिपुर बर्न अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख डा.विशाल कार्कीका ...