rajdhanidaily.com·२ दिन अघिपाँच वर्षको सेवा–सुविधा जनहितमा लगाउने नगरप्रमुख भामको घोषणा
मुगु । छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले आफ्नो पाँच वर्ष अर्थात् ५९ महिनाको कार्यकालमा प्राप्त हुने सेवा–सुविधा व्यक्तिगत प्रयोजनमा खर्च नगरी जनताको हितमा लगाउने घोषणा गरेका छन्।...