barnanmedia.com·६ दिन अघिटेकुस्थित कवाडी संकलन स्थलमा लागेको आगो नियन्त्रण
टेकुस्थित कवाडी संकलन स्थलमा लागेको आगो नियन्त्रणमा आएको छ। स्थानीयबासीको सहयोग लिएर काठमाडौँ महानगरपालिकाका अग्नि नियन्त्रक र सुरक्षाकर्मीले साेमबार आगो निभाएको नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप...